धनगढी पोष्ट सोमबार, ३० कार्तिक २०८३   November 16, 2026

रुखमा अड्कीएको अवस्थामा शव फेला

रुखमा अड्कीएको अवस्थामा शव फेला

कञ्चनपुर । कञ्चनपुरमा रुखमा अड्कीएको अवस्थामा शव फेला परेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब स्थित खल्ला जाने बाटो नजिक महाकाली नदिमा रहेको रुखमा अड्की रहेको अवस्थामा नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


ट्रेन्डिङ