धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

एक जना मृत फेला

एक जना मृत फेला

धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका–४ बेलपुर बस्ने ७० वर्षीय हरद्वारी थारू मृत अवस्थामा फेला परेका हुन्।

थारू सोही ठाउँस्थित रोरा नदीमा आइतवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


 


ट्रेन्डिङ