धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

जन्मदिनको अवसरका फलफूल वितरण

जन्मदिनको अवसरका फलफूल वितरण

धनगढी

 नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका महासचिव, अन्तराष्ट्रिय निर्णायक तथा जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षक रतन खातीले जन्मदिनको अवसरमा अस्पतालमा फलफूल तथा जुस वितरण गरेका छन

 खातीले ४४ औं जन्मोत्सवको अवसरमा शुक्रबार नवजिवन अस्पतालको विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेका हनु

 अस्पतालमा फलफूल तथा जुस वितरण गर्दै उपचारमा रहेका विरामीहरुको स्वास्थ्य लाभको कामना गरेका थिए

 कार्यक्रममा अस्पतालका म्यानेजिङ डाइरेक्टर यज्ञराज ढुङ्गाना, शिवनगर खानेपानी तथा सरसफाई उपभोक्त समितिका अध्यक्ष राजेशकुमार खाती, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विदुरमणी ढकाल, जिल्ला खेलकुद विकास समिति कैलालीका पूर्वा अध्यक्ष राजीव गुप्ता लगायत उसु खेलाडीहरुको उपस्थिति रहेको थियो


ट्रेन्डिङ