धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

धनगढी । देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ। बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा नििधन भएको हो।

भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउँसो निधन भएको छ।

धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो।

उनको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन्। बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक ९सई० पनि हुन्।


ट्रेन्डिङ