धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

धनगढी । कैलालीको धनगढीमा १९ वर्षीया एक युवती खैरो हेरोइनसहित पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने लागूऔषधसहित बिहीवार पक्राउ परेकी हुन्।

लामिछानेलाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जनाएको छ। 


ट्रेन्डिङ