धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

खैरो हेरोइनसहित किशोरी पक्राउ

खैरो हेरोइनसहित किशोरी पक्राउ

धनगढी । कैलालीमा खैरो हेरोइनसहित एक किशोरी डोके बजारबाट पक्राउ परेकी छिन्। जिल्लाकोको धनगढी उपमहानगरपालिका–३ बडाराकी १७ वर्षीया किशोरी बुधवार खैरो हेरोइनसहित पक्राउ परेकी हुन्।

किशोरीलाई ७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित प्रहरी चौकी त्रिनगर र सशस्त्र सिमा सुरक्षा बल त्रिनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 


ट्रेन्डिङ