धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

तीन दीनदेखि वेपत्ता युवती मृत भेटिइन्

तीन दीनदेखि वेपत्ता युवती मृत भेटिइन्

धनगढी

तीन दीन देखी हराएकी गोदावरी नगरपालिका–१० की एक युवती मंगलबार मृत भेटिएकि छिन् ।

 इलाका प्रहरी कार्यालय अत्तरियाका अनुसार गोदावरी नगरपालिका–१० की २२ बर्षिया युवती वडा नम्बर–१० कै नहर किनारमा मृत भेटिएकिहुन् । ११ गतेदेखि वेपत्ता रहेकी ती युवती मृत भेटिीपछि मृतकका श्रीमान ओम साउँद संग सोधपुछ भइरहेको इप्रका मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताए ।


ट्रेन्डिङ