धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धरहरा चढ्न शुल्क लाग्ने

धरहरा चढ्न शुल्क लाग्ने

काठमाडौं । सरकारले मंसिर ९ गते (सोमबार) देखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए।


 


ट्रेन्डिङ