धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

चरेशसहित दार्चुलाबाट युवक पक्राउ

चरेशसहित दार्चुलाबाट युवक पक्राउ

दार्चुला । दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन्। जिल्लको महाकाली नगरपालिका–५ पिपलगैर स्थित नौगाड गाउँपालिका–१ एरकोट घर भई हाल महाकाली नगरपालिका–४ बागाबगडमा कोठा गरी बस्ने २२ वर्षीय देबसिह ठगुन्ना चरेशसहित पक्राउ परेका हुन्।

ठगुन्नालाई ९३ ग्राम चरेशसहित सोमवार जल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको हो।


ट्रेन्डिङ