धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

गोदावरीका पूर्व वडासदस्यको निधन

गोदावरीका पूर्व वडासदस्यको निधन

धनगढी । कैलाली गोदावरी नगरपालिकाका पूर्व वडासदस्य दलबहादुर विकको निधन भएको छ।

शनिबार विकको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएका छन्।

२०७४ सालको चुनावमा गोदावरी नगरपालिका वडा नम्बर ३ बाट एमालेबाट उनी वडा सदस्यमा निर्वाचित भएका थिए।


ट्रेन्डिङ