धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढीबाट भन्सार छलीका माछा बरामद

धनगढीबाट भन्सार छलीका माछा बरामद

धनगढी । धनगढीबाट भन्सार छलीका माछा प्रहरीले बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३८ हजार मूल्य बराबरको माछा अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको गस्ती टोलीले शनिवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
 


ट्रेन्डिङ