धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

एमाले केन्द्रीय सदस्य किशोर मल्ल पक्राउ

एमाले केन्द्रीय सदस्य किशोर मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य  किशोर विक्रम मल्ल पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बैंकिङ कसूरमा मल्ललाई सोमबार नियन्त्रणमा लिएको  जानकारी दिए।

उनी एमालेको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्। प्रवक्ता अधिकारीका अनुसार पक्राउ परेका मल्लमाथि प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ।


ट्रेन्डिङ