धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

धनगढीमा लागुऔषधसहित युवक पक्राउ

धनगढीमा लागुऔषधसहित युवक पक्राउ

धनगढी । कैलालीको धनगढीमा लागुऔषधसहित ३१ वर्षीय एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ बाट ५५० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–५ का ३१ वर्षीय निरज धामी पक्राउ परेका हुन्।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
 


ट्रेन्डिङ