धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलालीमा पुरुष मृत फेला

कैलालीमा पुरुष मृत फेला

धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–९ का ५० वर्षीय नैनबहादुर चौधरी मंगलबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


ट्रेन्डिङ