धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१० भन्सार रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७३ हजार ८० बराबरको साईकलको सामान, हाडबेयर, किराना लगायतका सामान बरामद गरिएको हो।

उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। 
 


ट्रेन्डिङ