धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कञ्चनपुरमा खैरो हिरोइनसहित तीन जना पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१ बाराकुण्डाबाट सोही ठाँउ बस्ने २१ वर्षीय जनक भण्डारी र २१ वर्षकै भुपेन्द्र बिष्टसहित तीनजना पक्राउ परेका हुन्।

उनीहरुको साथबाट शुन्य दशमलव १४ ग्राम खैरो हिरोइन फेला पारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको छ। 


ट्रेन्डिङ