धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

धनगढीमा लागूऔषधसहित किशोर पक्राउ

धनगढीमा लागूऔषधसहित किशोर पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनरबाट ११० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) सहित एक किशोरलाई प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।