धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढीमा नुहाउने क्रममा एकको मृत्यु

धनगढीमा नुहाउने क्रममा एकको मृत्यु

धनगढी । कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहिवार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबि रानाको मृत्यु भएको जनाइएको छ।
 


ट्रेन्डिङ