धनगढी । अछाममा बाघको आक्रमणबाट सात वटा बाख्रा मरेका छन्। जिल्लाको ढकारी गाउँपालिका–५ बास्कोटस्थित लक्षी नेपालीको गोठमा बिहिवार बाँधेका ९ वटा बाख्रा मध्ये ७ वटा बाख्रा बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
धनगढी पोष्ट