धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

दार्चुलामा युवकको शव फेला

दार्चुलामा युवकको शव फेला

दार्चुला । दार्चुलामा एक युवकको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ बस्कोटस्थित चमेलिया नदी किनारमा लेकम गाउँपालिका–२ गराडीका ३८ वर्षीय दिपक दमाईको मंगलबार बिहान शव फेला परेको हो।

शवको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
 


ट्रेन्डिङ