धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्युु भएको छ। जिल्लाको गौमल गाउँपालिका–६ टाडाकोट बस्ने ५६ वर्षीय डम्बरबहादुर बोहराको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बुधवार घर नजिकैको वनमा बाख्रा चराउन गएका रोकायाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 


ट्रेन्डिङ