धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

चरेशसहित दार्चुलामा एक महिला पक्राउ

चरेशसहित दार्चुलामा एक महिला पक्राउ

दार्चुला । दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको महाकाली नगरपालिका–१ छापरीमा  सोही ठाउँ बस्ने ४६ वर्षीया जानकी कार्कीले संञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १३६ ग्राम चरेश फेला पारी पक्राउ गरेको हो।

चरेशसहित उनलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। 


ट्रेन्डिङ