धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

सांसद बोहराको निधन

सांसद बोहराको निधन

रुपन्देही । सांसद दीपक बोहराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको आज उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा बिहान १० : ५० बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनी पोस्ट कोभिडको समस्याबाट लामो समयदेखि अस्वस्थ थिए। बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। उनले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए। 


 


ट्रेन्डिङ