धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

धनगढीको एक किराना पसलमा आगलागी

धनगढीको एक किराना पसलमा आगलागी

धनगढी । धनगढीको एक किराना पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने महेन्द्र शाहीले संचालन गरेको भैरव गोसारी किराना पसलमा बिद्युतको तार सर्ट भई मंगलवार आगलागी भएको हो।

आगलागी हुँदा पसल भित्र रहेका काउण्टर, किराना लगायतका सामान गरी अन्दाजी मुल्य ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 


 


ट्रेन्डिङ