धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

धनगढीमा खैरो हेरोईनसहित युवक पक्राउ

धनगढीमा खैरो हेरोईनसहित युवक पक्राउ

धनगढी । धनगढीमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कालिका टोल बस्ने २३ वर्षीय करन महरालाई ५ ग्राम लागुऔषध खैरो हेरोईनसहित पक्राउ पक्राउ परेका हुन् ।

महरालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


ट्रेन्डिङ