धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कञ्चनपुरमा एक लाख ५७ हजारका सामान बरामद

कञ्चनपुरमा एक लाख ५७ हजारका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी–१० सडकघाट, बेलौरी–८ कलकत्ता र पुनर्वास–४ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी एक लाख ५७ हजार आठ सयका सामान बरामद गरिएको छ।

चिसो पेय पदार्थ, सरफ, प्याज, सुर्ति, बिडी, हरीयो खुर्सानि, लेडिज सुटसहित से ५ प ५३४५ नम्बबरको मोटर साईकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


 


ट्रेन्डिङ