धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कञ्चनपुरबाट लागुऔषधसहित एक पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित एक  पक्राउ

धनगढी । कञ्चनपुरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन्। दोधारा–चाँदनी नगरपालिका–१ गौरीशङ्कर सामुदायिक वन स्थित नेपाल भारत सीमानामा रहेको ८०२ नम्बर पिल्लर नजिकबाट लागुऔषध चरेश सहित बाँके नेपालगञ्ज उप–महानगरपालिका–२० बस्ने ३९ वर्षीय बिर्ख रोकाया पक्राउ परेका हुन ।

उनको साथबाट ४९२ ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ट्रेन्डिङ