धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी । कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका-१ सडकपुरबाट ४३० मि।लि लागुऔषध (खैरो हेरोइन) सहित कैलारी गाउपालिका-८ दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरी पक्राउ परेका छन्।

चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले निन्त्रणमा लिएको छ। 


ट्रेन्डिङ