धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कञ्चनपुुरमा खोलामा डुबेर बालकको मृत्यु

कञ्चनपुुरमा खोलामा डुबेर बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुमा खोलामा डुबेर एक बालकको मत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउ स्थित हरीश बिकको अन्दाजी ११ वर्षीय छोरा सिद्धार्थ बिककोे शनिवार मृत्यु भएको हो ।

मछेली खोलामा साथिहरूसित पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 


ट्रेन्डिङ