धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

धनगढीबाट ७७ हजारका अवैध सामान बरामद

धनगढीबाट ७७ हजारका अवैध सामान बरामद

धनगढी । कैलालीको धनगढीबाट ७७ हजार मूल्यका अवैध सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट भारतबाट तस्करी गरेर ल्याउदै गरेको अवैध सामानहरू बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले शनिवार ७७ हजार तीन सयका बिडी, सुर्ती, धोती, पर्दाथ सुटपिस लगायतका सामानहरू बरामद गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले बेवारिसी सामान बरामद गरेको बताएको छ।


ट्रेन्डिङ