धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

धनगढीमा लागूऔषधसहित दुई किशोर र दुई  किशोरी पक्राउ

धनगढीमा लागूऔषधसहित दुई किशोर र दुई  किशोरी पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित दुई जना किशोर र दुई जना किशोरी पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने दुई जना किशोर र दुई जना किशोरीलाई ३ ग्राम २८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित प्रहरी चौकी कैलालीले नियन्त्रणमा लिएको छ। 


ट्रेन्डिङ