धनगढी पोष्ट मङ्गलबार, ०३ असार २०८२   June 17, 2025

सेतीको  परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि

सेतीको  परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको

  पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कन्चनपुर जिल्लामा जना, कैलालीमा जना अछाम जिल्लामा जिल्लामा कोरोना संक्रमण पुष्टि भएको हो

  सोमबार दिउँसो बजेसम्म शय ६२ परिक्षण गरिएकोमा कनचनपुरको कृष्णपुर नगरपालिकामा महिला पुरुष गरि जना, भीमदत्तनगर नगरपालिकामा पुरुष बेदकोट नगरपालिकामा पुरुषमा कोरोना संक्रमण देखापरेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयद्धारा प्रकाशित कोरोना भाइरसको उपचार परिक्षण सम्वन्धी बिबरणमा जनाइएको

 त्यस्तै कैलालीको गोदावरी नगरपालिकामा   महिला पुरुष गरि जना अछामको साफेबगर नगरपालिकामा महिला पुरुष गरि जनामा कोरोना संक्रमण पुष्टि भएको