धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

बैतडीमा भन्सार छलीको बिडी बराम

बैतडीमा भन्सार छलीको बिडी बराम

बैतडी । बैतडीमा भन्सार छलीको बिडी बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका – ६ जेवालीमा भारतबाट भन्सार छलीको अवैध रुपमा ल्याएको अन्दाजी २ लाख ८२ हजार बराबरको १० पेटी बरामद गरिएको हो ।

उक्त बिडी प्रहरी चौकी सेरा बैतडीबाट खटीईको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


 


ट्रेन्डिङ