धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

धनगढीबाट भन्सार छलीका बोईलर कुखुरा बरामद

धनगढीबाट भन्सार छलीका बोईलर कुखुरा बरामद

धनगढी । धनगढीबाट भन्सार छलीका बोईलर कुखुरा बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१४ डि गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३४ हजार ४ सय बराबरको बोईलर कुखुरा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।