धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–५ दुदुवाफाटाबाट भजनी नगरपालिका–२ र जवारा बस्ने २६ वर्षीय नरेश परीयारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

दुई जनालाई  ८६० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 


 


ट्रेन्डिङ