धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी आइतबार (१८ जेठ) उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।


ट्रेन्डिङ