धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कञ्चनपुरमा अफिमसहित युवक पक्राउ

कञ्चनपुरमा अफिमसहित युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध (अफिम) सहित एक युवक पक्राउ परेका छन्। बेदकोट नगरपालिका–३ सामा दैजी स्थित पैदल हिडिरहेको अवस्थामा बेदकोट नगरपालिका–४ बस्ने २३ वर्षीय विनोद सार्की पक्राउ परेका हुन्।

सार्कीलाई चेकजाँच गर्दा ५८० मिलिग्राम लागूऔषध (अफिम)सहित प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।
 


ट्रेन्डिङ