धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कैलालीमा एक पुरुष मृत फेला

कैलालीमा एक पुरुष मृत फेला

धनगढी । कैलालीमा एक पुरुष मृत फेला परेका छन । घोडाघोडी नगरपालिका – ४ मा रहेको श्रीराम सामुदायीक वनको ट्याङ्ना खोला किनारमा घोडाघोडी नगरपालिका ४ रामपुर बस्ने ३२ वर्षीय नरेश रतोकी मृत फेला परेका हुन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


ट्रेन्डिङ