धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कञ्चनपुरबाट खैरो हेरोइनसहित दुई किशोर पक्राउ

कञ्चनपुरबाट खैरो हेरोइनसहित दुई किशोर पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका दुई किशोर पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ बसपार्कबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड बस्ने १६ र १७ वर्षीय दुई जना किशोरलाई प्रहरीले बुधवार पक्राउ गरेको हो।

दुबै जनालाई ६ दशमलव ५९ ग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।


 


ट्रेन्डिङ