धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कञ्चनपुरमा बालक मृत फेला

कञ्चनपुरमा बालक मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा १३ वर्षीय वालक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ बिजपुरी स्थित संहारी टोल बस्ने बर्ष १३ को शुदर्शन डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अबस्थाबमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार शुदर्शनलाइ सर्पले टोकेको हुन सक्ने अनुुमान गरिएको छ।


ट्रेन्डिङ