धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कञ्चनपुरबाट सामान बरामद

कञ्चनपुरबाट  सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट हार्डवेयर तथा किरानाका सामान बरामद गरिएको छ। जिल्लाको बेदकोट नगरपालिका-१ चम्फापुर स्थित सडक किनाराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य एक लाख ५९ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीको हार्डवेयर तथा किरानाका लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको बताएको छ।


ट्रेन्डिङ