धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

तीन सय ७५ जनाको परिक्षण, दुई जनामा कोरोना पुष्टी

तीन सय ७५ जनाको परिक्षण, दुई जनामा कोरोना पुष्टी

धनगढी

 सेती प्रादेपिशक अस्पतालमा पछिल्लो २४ घण्टाको अवधीमा थप २ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 अस्पतालका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा तीन सय ७५ जनाको स्वाव परिक्षण गरिएकोमा दुई जनामा कारोना भाइरस संक्रमण पुष्टी भएकोहो ।

 संक्रमण पुष्टी हुनेमा कैलालीको टिकापुर नगरपालिका–१ का २९ बर्षे पुरुष र अछामको साँफेबगर नगरपालिकाका १ जना पुरुष रहेका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ७ सय ३९ पुगेको छ ।


ट्रेन्डिङ