धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

धनगढीमा साइकलबाट लडेर एकको मृत्यु

धनगढीमा साइकलबाट लडेर एकको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१९ टाउनस्थित सडकमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ५५ वर्षीय रामु आचार्यको शनिबार राति मृत्यु भएको छ।

साइकलबाट लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।


ट्रेन्डिङ