धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ

   नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

  यस सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ९९ जना डिस्चार्ज भएको जानकारी दिए ।

  यस सँगै डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ३ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार  ७ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।


ट्रेन्डिङ