धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एनपीएल अक्सन :   दिपेन्द्र थापा सुदुरपश्चिम रोयल्समा अनुबन्धित

एनपीएल अक्सन :   दिपेन्द्र थापा सुदुरपश्चिम रोयल्समा अनुबन्धित

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति जारी अक्सनबाट सुदूरपश्चिम रोयल्सले दीपेन्द्र थापालाई अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘सी’ क्याटागोरीका दीपेन्द्रलाई सुदूरपश्चिमले न्यूनतम मुल्य दुई लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

यस सुदूरपश्चिम रोयल्सले टेकबहादुर रावतलाई अनुबन्ध गरेको छ ।  रावतलाई रोयल्सले लाख रुपैयाँमा अनुबन्ध गरेको हो  ।


ट्रेन्डिङ