धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८२ मा प्रकाशित
धनगढी । जेन्जी युवाहरूले मङ्गलवार परराष्ट मन्त्री आर्जु राणा देउवाको धनगढी स्थित घरमा लगाइएका छन् ।
प्रहरीको टोलीलाई छल्दै धनगढी–४ उत्तरबेहडीमा रहेको राणा देवाको घरको कम्पाउण्डभित्र पसेका उनीहरुले आगो लगाएका हुन् ।
सो क्रममा उनीहरुले नेताहरु विरुद्ध नाराबाजी समेत गरेका छन् ।