धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

बाजुराको बुढिगंगाले बस्ती बगायो, घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

धनगढी

 बाजुराको बुढिगंगा नदीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता भएकी छन् रातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर को घाँगरा बस्ती नै बताएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता प्रहरी निरिक्षक दानबहाद रोकायाले    बताए

सोही बस्तीमा रहेको वडा अध्यक्ष डम्मर महतको घर पनि बगाएको उनकी आमालाई बगाएर बेपत्ता बनाएको प्रहरी निरिक्षक रोकायाले बताए नदीले घर बगाउँदा ६५ बर्षिया आमा अइसेनी बेपत्ता भएकी प्रहरीले जनाएको वेपत्ता महतको खोजी कार्य भईरहेको 

उनका अनसार बस्तिका १२ घर जति बाढीले बगाएको , अहिले सामान्य उद्धारको कार्य जारी रहेको यकिन क्षतिबारे अहिले भन्न सकिने अबस्था छैन बाढीले गाई बस्तपनि बगाएको


ट्रेन्डिङ