धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ। उनकी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारको क्रममा दिउँसो ४ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको  छ।

 


ट्रेन्डिङ