धनगढी पोष्ट
शनिबार, ०६ मङि्सर २०८२ मा प्रकाशित
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २ मा कर्णाली याक्सका मार्क वाटले पहिलो शतक प्रहार गरेका छन् ।
लुम्बिनी लायन्स विरुद्धको खेलमा वाटले ४१ बलमा शतक प्रहार गरेका हुन् । उनले ६ चौका र १० छक्का प्रहार गरे।