धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टी

डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा दुई जनामा कोरोना पुष्टी

धनगढी

 डडलेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 शनिबार दुई सय २६ जनाको स्वाव परिक्षण गरिएकोमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पताले जनाएको छ ।

 संक्रमण पुष्टी हुनेमा जयपृथ्वी नगरपालिका–५ बझाङका १८ बर्षे पुरुष र अमरगढी नगरपालिका–६ डडेल्धुराका २३ बर्षिया महिला रहेका अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


ट्रेन्डिङ